नियम
आकस्मिक काम पूरा भएको सूचना गर्ने

आकस्मिक काम समाप्त भएपछि वा सो काम गर्न संभावना छैन भन्ने एकीन गरेपछि सो कुुराको सूचना पेश्की माग गर्ने अधिकारीले अर्थ मन्त्रालय, महालेखा परीक्षकको विभाग र महालेखा नियन्त्रक कार्यालयमा तुरून्त दिनु पर्नेछ ।